बजेट समाजवाद उन्मुख हुन्छ : नेता श्रेष्ठ

गोरखा। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जेठ १५ गते घोषणा हुने आगामि आर्थिक बर्षको बजेट सामाजवाद उन्मुख हुने बताएका छन् । प्रेस संगठन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले भने “गएको एक वर्षलाई समृद्धिको आधारवर्षमा रुपमा लिएका थियौं त्यो सफल भयो । अव आउने बजेट समाजवाद उन्मुख समृद्धि तिर अघि … Continue reading बजेट समाजवाद उन्मुख हुन्छ : नेता श्रेष्ठ